११ दिनमा सुनको बजारमा खुलेकै दिन सुनको मूल्य ह्वात्तै घट्यो

असार,९   काठमाडौ - ११ दिनपछी खुलेको सुनको बजारमा खुलेकै दिन सुनको भाऊ २५ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन प्रतितोला ५० हजार ५ मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५० हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । '

एघार दिनअघि अर्थात् गत जेठ २८ गते छापावाला सुन प्रतितोला ५३ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५२ हजार ७ सय ५० मा कारोबार भएको थियो । '

आइतबार बजारमा चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर ८ सय २४ रूपैयाँमा कारोबार भइरहेको छ । जेठ २८ गते चाँदी तोलाको ८ सय ७४ रुपैयाँमा कारोबार भएको थियो ।'

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

v logo

(भिडियो गोप्य राखिएको हुनाले माथिको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

,

Powered by Blogger.