म लज्जित र असहाय छु : बाबुराम भट्टराई
२० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक समितिमा पुरानै एवं चुनाव नहुने कुरा सुन्दा सुन्दा आफूले लज्जित र असहाय महसुस गरेको बताउनुभएको छ ।‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा उही थोत्रो कुरा सुन्दा र चुनावविना आत्महत्याको बाटो हिँड्न थालेकोमा मै लज्जित र असहाय महसुस गर्न थालेको छु ।’- भट्टराईले सोमबार ट्वीटरमा लेख्नुभएको छ
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|
