नजाने देखि अत्यन्त खतरनाक हुनसक्छ है हस्तमैथुनको लत !!!!’हस्तमैथुनमा रमाउनेहरु साबधान!!!!!
हस्तमैथुनमा रमाउनेहरु साबधान!!!!!
-के हस्तमैथुन प्राकृतिक क्रियाकलाप हो?
-के यसले हानी गर्दछ ?
-कति सम्म हस्त मैथुन गर्न सकिन्छ?
तपाई हामी मध्ये सबै जसोको उत्तर एस्तो हुनेछ।
-हो यो प्राकृतिक क्रियाकालाप हो।
-एसले कुनै पनि हानी गर्दैन।’
-मन लागेको र सकेको जती गर्दा हुन्छ।
आज हामी पुरुसहरुले गर्ने हस्तमैथुनको बिषयमा चर्चा गर्दैछौ।
अब लागौ बास्तबिकता तर्फ। सामान्यतया हामीले सुनेको पढेको येही नै हो। अझ नेपालका चलेका साप्ताहिक पत्रिकाहरु अनि केहि डाक्टरहरुले समेत हामीलाई बारम्बार येही सिकाउदै आएका छन्।एक प्रकारले हाम्रो मन,दिमागमै हस्तमैथुन सामान्य कुरा हो र मौका मिल्नसाथ जति पनि गरे हुन्छ भन्ने छाप परेको छ। खास भन्ने हो भने बास्तबिकता अर्कै छ।’
के हस्त मैथुन प्राकृतिक प्रक्रिया हो? अह हुदै होइन, सिधै सोच्दा यो प्राकृतिक जस्तै लाग्दछ। किनकि सेक्स अनि हस्तमैथुनको प्रक्रिया लगभग एकै प्रकार लाग्दछन। दुवै प्रक्रियामा लिङ्गको घर्सन अनि विर्य स्खलन हुने गर्दछ।तर उस्तै लागे पनि येस्मा हुने चरणहरु सुस्म तरिकाले हेर्यौ भने यो धेरै पृथक देखिन्छ। जब हामी उत्तेजित हुन्छौ तब हाम्रो मुटुले रक्त प्रबाह छिटो छिटो गर्दछ, सास छिटो छिटो अनि गहिरो हुन्छ। हाम्रो सरिरमा सामान्य बेलाको भन्दा १ .७ प्रतिसत बल उत्पन्न हुन्छ। त्यो प्रक्रिया खासमा सेक्स गर्दा प्रयोग हुनको लागि हो। तर जब हामी हस्तमैथुन गर्छौ, हामीले पुरा सरिरको बदला एउटा हातको बलबाट सम्पूर्ण क्रियाकालाप गर्दछौ। जसले हाम्रो बाकी सरिरमा तथा दिमाग स्नायुमा नकारात्मक असर पर्दछ। यो प्रक्रियामा हुने सक्तिको प्रयोग,विभिन्न अंग ग्रन्थि तथा हर्मोनमा हुने क्रियाकालाप तथा समय तालमेल बीच र प्राकृतिक सेक्समा हुने प्रक्रियामा हुने भन्दा नितान्त फरक तरिका हो.’

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|