साढे ६३ किलोको अण्डकोष हटाउँदा लिङ्ग झण्डै गायब भएपछि…(साथमा भिडियो)
विस्ले वारेनको अण्डकोष यति भिमकाय थियो की त्यस थैलीको तौल नै साढे ६३ किलो थियो । आकारमै भन्ने हो भने उनको अण्डकोष एउटा जलगैँडाको बच्चा जत्रै थियो । उनी विश्वमा सबैभन्दा ठूलो अण्डकोष भएका व्यक्तिको रुपमा दर्ज थिए । तर उनको यो चिनारी अब अतित बनिसकेको छ । उनको किर्तिमानी अण्डकोष काटेर फ्याँकिएको छ । ४९ वर्षका अमेरिकी नागरिक वारेनको अण्डकोष फ्याँक्न १३ घण्टाको लामो शल्यक्रिया गर्नुपर्यो र शल्यक्रिया सफल पनि भयो । जिउले धान्नै मुस्किल परेको भिमकाय अण्डकोष मिल्काउँदा उनले एकातर्फ सन्तोषको स्वास त फेरे तर अर्कोतर्फ उनलाई अर्को चिन्ता थपिएको छ । चिन्ताको कुरो पनि रोचक नै छ ।

कुरा के भने अण्डकोषको जटिल शल्यक्रिया सफल त भयो तर अण्डकोष सँगै लिंग पनि निकै छोटियो । अब उनको लिंग मुस्किलले एक इन्चमात्र लामो छ जसले सहबासका लागि समेत सकस पार्न सक्छ ।

कुरा के भने अण्डकोषको जटिल शल्यक्रिया सफल त भयो तर अण्डकोष सँगै लिंग पनि निकै छोटियो । अब उनको लिंग मुस्किलले एक इन्चमात्र लामो छ जसले सहबासका लागि समेत सकस पार्न सक्छ ।
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|
