सेक्सी डल बनेकी मिलीको भिडियो रातारात चर्चित (भिडियो सहित)

असार ९, पप स्टार मिली सायरस हिजोआज निकै चर्चामा छिन । न हुन पनि कसरी, आखिर मिली रातारात लाइम लाइटमा आएकी छन । हजुर, हालै मात्र मिलीको एक म्यूजिक भिडियो ‘We Can’t Stop’ रिलीज भएको छ, जसलाइ ४ दिनमा करिब २३ करोड मानिसहरूले हेरी सकेका छन । यस भिडियोमा मिली एकदम फरक अन्दाजमा सेक्सी डल जस्तै देखिएकी छन । हलीउड रिपोर्टरको समाचार अनुसार, अन्तत आफ्नो क्षमताहरूको बलमा माइली डिज्नीको हेना मोन्टानाको इमेजलाइ तोड्न सफल भएकी छन, यहि कारणले मिली म्यूजिक भिडियोमा सेक्सी अवतारमा देखिएकी छन । पहिलीलो पटक मिलीको कुनै सिङ्गल भिडियो सार्वजनिक भएको छ, जुन यति धेरै पपुलर समेत भयो ।
मिलीको ‘We Can’t Stop’ भिडियो हेर्नहोस ।
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|
