केटि 'राम्री देखीन ३ सय कस्मेटिक चाहिने रे''
''हलिउड
अभिनेत्री डिटा वनले आफु मेकअप नगरीकन बाँच्नै नसक्ने बताएकी छिन् । ४०
वर्षीया कार्टुन स्टार डिटाले एक अन्तरर्वातामा आफु विना मेकअप बाँच्न
नसक्ने बताएकी हुन् ।'सञ्चारकर्मीले अमेरिकी अभिनेत्री डिटा वनलाई मनपर्ने ३ वटा सौन्दर्य प्रसाधनको नाम लिन आग्रह गर्दा उनले भनिन ‘ओ माइ गड तीन थरिमात्र ? म तीन सय भन्दा जबढी कस्मेटिक सामाग्रीको प्रयोग गर्ने गर्छु ।’'
अभिनेत्री कार्टुन स्टार डिटाले भनेकी छिन् । उनलाई एक सञ्चारकर्मीले मन पर्ने तीन कस्मेटिकको नाम भन्न आग्रह गर्दा उनि आतिइन् रे ! किनकी उनी त तीन सय कस्मेटिक चाहन्छीन् ।''
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|
