'करिनाले गर्दा आफ्नै छोराछोरीसँग टाढिए सैफ''

'पक्कै पनि हो, बाबुले अर्को आमा ल्याएपछि छोराछोरीले माया कहाँ पाउन सक्छन् र ? यस्तै भएको छ सैफ अलि खानका छोराछोरीलाई पनि । जेठी श्रीमती अमृताको कोखबाट जन्मिएका छोराछोरीलाई सैफले समय दिन छोडेको बताइएको छ ।नायिक करिना 

कपुरसँग बिहे गरेपछि सैफ आफ्नै छोराछोरीसँग टाढिएका हुन् । अमृताको कोखबाट जन्मिएका सारा र इब्राहिम सैफसँग देखिन छोडेका छन् । हुनत सैफका छोरा छोरी करिना घरमा भित्रदा खुशी नै देखिएका थिए । तर बिहे लगतै सैफलाई आफ्ना छोराछोरीसँग नदेखिनुलाई अर्थपुर्ण तबरले लिइएको छ ।''
भारतिय संचारमाध्यहरुका अनुसार करिनालाई समय दिन थालेपछि सैफ आफ्ना बच्चाहरुसगँ टाढिएका हुन् ।'' भिडियो समाचार हेर्नुहोस

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

v logo

(भिडियो गोप्य राखिएको हुनाले माथिको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

,

Powered by Blogger.