अब जहाँपनि चल्नेछ तपाइँको वाई-फाई''
यदि तपाइँ इन्टरनेट चलाउनका लागी वाई-फाईको प्रयोग गर्नुहुन्छ र घर बाट बाहिर जाने बित्तिकै काम गर्न बन्द गर्दछ भने अब चिन्ता लिनु पर्दैन ।
'
टीपी लिङ्कले पकेट साइजको एक पोर्टेबल रूटर बजारमा ल्याएको छ । जसले तपाइँ एक साथ १० वटा सिस्टममा वाई-फाई मार्फत इन्टरनेट चलाउन सक्नु हुन्छ ।'
यसमा 3जी नेटवर्कको प्रयोग गर्न सकिन्छ । यसको मूल्य ११००० जति पर्नेछ ।
यसका बिषेशताहरूः'
ब्याट्री'
यसमा 2,000 mAh को ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ६ घण्टा सम्म बिना चार्ज चलाउन सकिन्छ । यसलाइ चार्ज गर्नका लागी यूएसबी पोर्ट दिइएको छ ।'
सिम'
यसमा 2 जी र 3 जी जीएसएम सिम लगाउन सकिन्छ ।
मेमोरी कार्ड स्लट'
यसमा एउटा माइक्रो कार्ड स्लट दिइएको छ, जसको प्रयोग् कार्ड रीडरका रूपमा पनि गर्न सकिन्छ ।'
एन्टीना'
यसमा इन्टरनल एन्टीना रहेको छ ।
कनेक्टिभिटी'
एकै पटक १० वटा सिस्टमलाइ कनेक्ट गर्न सकिन्छ ।
स्पीड
यसमा 3जी नेटवर्क बाट २१.७६ एमबीपीएस स्पीडबाट इन्टरनेट चलाउन सकिन्छ ।'भिडियो समाचार पनि हेर्नुहोस

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|